भोलि राजावादीको प्रदर्शन हुँदा के छ प्रहरीको तयारी ?

काठमाण्डु – नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रबार हुने राजावादी प्रदर्शनका लागि २ हजार ५०० सुरक्षाकर्मीलाई खटाउने तयारी गरेको छ । प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले सुरक्षा व्यवस्थापनको तयारीमा विशेष ध्यान दिएको बताए । उनले भने, ‘२ वटा स्थलहरूमा प्रदर्शन हुँदैछ । जसमा तीनकुने र प्रदर्शनी मार्गमा ट्राफिक ड्राइभर्सन गर्ने व्यवस्था मिलाएका छौं । यसको…