कर्मचारीलाई ७ दिन भित्र तलब दिन बालेनलाई संघको ‘अल्टिमेटम’

काठमाण्डु– काठमाडौं महानगरपालिकाका कर्मचारीहरूलाई तलब दिन सात दिनको अल्टिमेटम दिइएको छ। स्थानीय तह कर्मचारी संघले आज विज्ञप्ति जारी गर्दै कर्मचारीलाई तलब दिन एक हप्ताको समय दिएको हो । संघका अध्यक्ष नारायणप्रसाद शर्माले तोकिएको समयमा तलव नआए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारीहरूले तीन महिनादेखि तलब पाएका छैनन्। विज्ञप्तिमा…