आईपीएलमा आज हैदरावाद र लखनउ खेल्दै

काठमाण्डु- इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार सनराजर्स हैदरावाद र लखनउ सुपर जायन्ट्सबीच खेल हुँदैछ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । यसैबीच गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ । कोलकाताको यो दोस्रो खेलमा पहिलो जीत हो । यसअघि पहिलो खेलमा…