काठमाण्डु– विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको बिरोधमा विपक्षी दलले राष्ट्रियसभाको बैठक पनि अवरोध गरेका छन्। बैठक सुरु हुनासाथ विपक्षी दलको सांसदहरूले उठेर विरोध जनाएका हुन्। सांसदहरूले उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक बस्न आग्रह गरे पनि संसदहरुले टेरेनन् । अध्यक्ष दाहालले १५ मिनेटलाई बैठक स्थगित गरिने बताए । प्रधानमन्त्रीले राष्ट्रिय सभाको…