काठमाण्डु– नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । कार्यकारी निर्देशक श्रेष्ठले बुधबार पदबाट राजीनामा दिएका हुन् । यससंगै गभर्नरको दौडमा श्रेष्ठसहित नीलम ढुंगाना, ज्ञानेन्द्र ढुंगाना र गुणाकर भट्ट अघि देखिएका छन् । सत्तारुढ दलको बीचमा गभर्नर नियुक्तिबारे अहिलेसम्म सहमति नभएको स्रोत बताउंछ । गभर्नर आफु निकट व्यक्ति बनाउन नेतासहित व्यवसायीहरु…