काठमाण्डु – नेपाली कांग्रेस नेता विमलेन्द्र निधिले गठबन्धन सरकारमा अब नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने खुलासा गरेका छन् । नेपाल प्रेस युनियन दाङ शाखाले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्री समेत रहेका नेता निधिले सत्ता गठबन्धनमा भएका सहमतिको अक्षरशः कार्यान्वयनका लागि गठबन्धन टिकाउनुको विकल्प नरहेको बताए । देशको…