केपी ओली नेपालको सर्वाधिक प्रतिभाशाली नेता हुन् : विद्यादेवी भण्डारी

काठमाण्डु – पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालको समकालीन राजनीतिको सबैभन्दा प्रभावशाली नेता भएको बताएकी छन् । मंगलबार काठमाण्डुमा ‘संसद्मा केपी शर्मा ओली’ पुस्तकको विमोचन गर्दै भण्डारीले ओलीले नेपाली राजनीतिमा शीर्षस्थान बनाउन सफल भएका बताइन् । ओली समकालीन राजनीतिमा कुशल पहिचान बनाउन सफल भएका भण्डारीको भनाइ छ । ‘यस पुस्तकका…