बिआरआईका परियोजना कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्‍याे: महासचिव पोखरेल

काठमाण्डु- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले बिआरआई अन्तर्गतका परियोजनाहरू छिटो भन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने बताएका छन् । आइतबार काठमाण्डुमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट पार्टीहरूबीचको छलफलका क्रममा उनले बीआरआईका सन्दर्भमा नेपालले गरेको सहमतिअनुसार परियोजना पहिचान गर्ने कुरामा आफूहरू पछि परेको बताएका हुन् । उनले परियोजना पहिचानको विषय सरकारले प्राथमिकतामा राख्नुपर्ने…