रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र उपसभापति डोलप्रसाद अर्याल भारत प्रस्थान गरेका छन् । जनवरी २८ र २९ तारिक अर्थात् माघ १४ र १५ गते भारतको नयाँदिल्लीमा हुने नेपालीहरूको कार्यक्रमलाई सम्बोधन गर्न सभापति र उपसभापति भारत गएका रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए । सभापति लामिछाने आज शनिबार नयाँदिल्ली…