काठमाण्डु- राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम आएको छ । आज बिहीबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम प्राप्त भएको हो। रिक्त हुन लागेका १९ सदस्य चयनका लागि आज मतदान भएको थियो। निर्वाचन आयोगका अनुसार १९ सिटका लागि ५२ जना उम्मेदवार थिए। सत्ता गठबन्धनले सबै प्रदेश र एमाले-राप्रपाले कोशी प्रदेशमा तालमेल गरेका थिए। मत परिणामअनुसार कोशी प्रदेशको…