काठमाण्डु - निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको औपचारिक कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिका अनुसार पुस १९ गते बिहान १० देखि ११ बजेसम्म मतदाता नामावली प्रकाशित हुनेछ। त्यसपछि नामावलीमाथि दाबी विरोध तथा उजुरी छानबिन गरेर पुस २२ गते दिउँसो ३ देखि ४ बजेसम्म अन्तिम मतदाता नामावली सार्वजनिक गरिनेछ। पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३…