आज कहाँ-कहाँ हुनेछ भारी वर्षा ?

काठमाण्डु - हाल देशभर मनसुनी वायुको प्रभाव छ। साथै मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक…