काठमाण्डु– सशस्त्र प्रहरी बलले जेनजी आन्दोलनमा हतियार र कार्यालय जोगाउन नसकेको भन्दै डिएसपी गौतम कुँवरलाई कारबाही सिफारिस गरेको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा बानेश्वरमा रहेको सशस्त्रको सुरक्षा बेस र हतियार नजोगाएको भन्दै डिएसपी कुँवरलाई कारबाही सिफारिस गरिएको हो । स्रोतका अनुसार सशस्त्रले आन्तरिक रूपमा छानबिन गरी डिएसपी गौतमलाई कारबाही सिफारिस गरेको…