काठमाण्डु - उज्यालो पार्टी नेपालका संरक्षकसमेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच भएको पछिल्लो भेटघाटले राजनीति तरंगित भएको छ । घिसिङ र बालेनबीच आइतबार राति भेटवार्ता भएको हो। भेटघाटबारे मन्त्री घिसिङले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, ‘देश बनाउने अभियानमा हामीसँगै…