राजीनामा गर्न निर्देशन दिएको समाचारप्रति बोर्डका अध्यक्ष ओझाको ध्यानाकर्षण

काठमाण्डु – योग्यता सम्बन्धी विवादमा मुछिएका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले उपप्रधान तथा अर्थमन्त्री र मुख्यसचिवले राजीनामा गर्न निर्देशन दिएको भनी काठमाण्डुपाटी डट्कममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् । काठमाण्डुपाटी डट्कमलाई खण्डन पठाउँदै अध्यक्ष ओझाले भ्रामक समाचार प्रकाशित गरिएको दाबी गरेका छन् । उनले कुनै पनि कागजात फर्जी पेश नगरेको र आफूले पूर्णकालीन,…