अमेरिका र चीनबीच युुद्ध भए…

काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बढाउँदै लगेको चिनियाँ उत्पादनमा लाग्ने आयातशुल्क ‘ट्यारिफ’को बदला लिएसँगै चीनले पनि आफू अमेरिकासँग जस्तोसुकै युद्धका निम्ति तयार रहेको बताएको छ । ट्रम्पले सबै चिनियाँ वस्तुमाथि थप शुल्क लगाएपछि विश्वका दुई सबभन्दा ठूला अर्थतन्त्र व्यापार युद्धको सँघारमा पुगेका छन् । ट्रम्पको कदमको बदलामा चीनले तत्कालै अमेरिकी कृषिजन्य वस्तुहरूमा १०–१५ प्रतिशत आयातशुल्क…