किन जाँदैछन् प्रधानमन्त्री ओली आज सुर्खेत ?

काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार सुर्खेत जाँदै छन् । मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनुका साथै प्रदेश सभालाई विशेष सम्बोधन गर्ने छन् । सम्बोधनका लागि मुख्यमन्त्री यामलाल कँडेलले यसअघि काठमाडौँ गएर पत्र हस्तान्तरण गरेका थिए । प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार दिउँसो २ बजे बस्ने छ । मुख्यमन्त्री कँडेलले प्रधानमन्त्रीलाई स्वागत…