२२ अंकले घट्यो सेयर बजार, ८ अर्ब ३७ करोडको कारोबार

काठमाण्डु– पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको नेप्से परिसुचक आज दोस्रो कारोबार दिन करेक्सन भएपछि घटेको छ ।पछिल्लो ६ दिनमा नेप्से परिसूचक ११०.५९ अंक बढेको थियो । तर यस दिनभने लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा करेक्सन देखिएको हो । आईतबार २७०६.३६ बिन्दुमा रोकिएको नेप्से परिसुचक आज २२.३५ अंक घटेर २६८४.०१ विन्दुमा झरेको छ ।अघिल्लो कारोबार दिन अर्थात…