जल्दै गरेको सिंहदरबार र सगरमाथामा आरोहीको भीड टाइम म्यागेजिनको उत्कृष्ट १०० तस्वीरमा

काठमाण्डु – विश्व प्रसिद्ध टाइम म्यागेजिनले संसारको उत्कृष्ट तस्बिरमा नेपालका दुई तस्बिर पनि समावेश गरेको छ । टाइम म्यागेजिनले सार्वजनिक गरेको सन् २०२५ का उत्कृष्ट एक सय तस्वीरमा नेपालका दुई तस्वीर पनि परेका हुन् । ‘टाइम्स टप १०० फोटोज अफ २०२५’ शीर्षकमा प्रकाशित एक सय वटा तस्वीरको सूचीमा एपीका लागि कुङा शेर्पाले खितेको सगरमाथामा आरोहीहरूको…