जसपा नेपालले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

काठमाण्डु - उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको हालै सम्पन्न बैठकले उठाउँदै आएका मुख्य माग र राष्ट्रिय मुद्दा सार्वजनिक गर्दै जसपाले बुधबार प्रधानमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउन लागेको हो । पार्टीले संघर्षको कार्यक्रम घोषणा गर्दै बुधबार नै प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको पार्टी प्रचार विभाग…