प्रधानमन्त्री स्वदेश फर्किंदा मन्त्रालय फेरबदलको गृहकार्य, यी मन्त्रीहरू दोहोरिने सम्भावना

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएलगत्तै सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय फेरबदलको गृहकार्य सुरु भएको छ । सरकारमा हाल गृह मन्त्रालय कांग्रेस र अर्थ मन्त्रालय एमालेसँग भए पनि अब यी दुवै मन्त्रालय दुवै दलले साटासाट गर्ने भएका छन् । मन्त्रालय साटासाटसँगै मन्त्रीहरू पनि फेरबदल हुने…