देश बर्बाद भयो र देश खतरामा छ भन्ने भ्रममा नपर्नुहोला : महामन्त्री थापा

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बर्बाद भयो र देश खतरामा छ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन् । शनिबार परिवर्तन नेपाल नामक संस्थाले काठमाण्डुको नेपालटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले कसैले देशमा खतरा छ, देश बर्बाद भयो, झुर भयो भनेर भन्यो भने नपत्याउन आग्रह गरे । देशमा केही राम्रो भए पनि…