पाकिस्तानमा संविधान संशोधनमार्फत् सैन्य वर्चस्वलाई स्थायी बनाउने प्रयास

काठमाण्डु – पाकिस्तानले संविधानमा २७ औँ संशोधन गरेर देशको शक्ति सन्तुलनलाई स्थायी रूपमा परिवर्तन गरेको छ । २७औँ संशोधनले पाकिस्तानको सैन्य संरचनामा व्यापक परिवर्तन गरेको हाे । विधेयकको केन्द्रमा पाकिस्तानको सैन्य कमान्ड संरचना नै फेरबदल गर्ने ठूलो प्रस्ताव रहेको छ । यसले विद्यमान अध्यक्ष, जोइन्ट चिफ अफ स्टाफ कमिटी (सीजेसीएससी) पद खारेज गरेर नयाँ मुख्य…