बाजुराका सीडीओ पौडेलको ३ महिना नपुग्दै सरुवा

बाजुरा – बाजुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेशप्रसाद पौडेलको ३ महिना नपुग्दै सरुवा भएको छ । गत भदौ १५ गते हाजिरी भएका पौडेलको ३ महिना नपुग्दै सरुवा भएको हो । जिल्ला प्रशासन कार्यालय पर्वतमा सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत रहेका पौडेललाई मन्त्रालयले गत भदौमा बाजुरा पठाएको थियो । त्यसबेला सचिवस्तरीय निर्णयबाट बाजुरासहित १२ जिल्लाका…