बहुचर्चित संवैधानिक नियुक्तिसम्बन्धी मुद्दाको फैसला आज हुँदै

काठमाण्डु - संवैधानिक परिषद् ऐन अध्यादेशमार्फत संशोधन गरी संवैधानिक नियुक्ति गरिएको विषयमा सर्वोच्च अदालतले साढे चार वर्ष पुरानो मुद्दामा बुधबार अघि बुधबार फैसला गर्दैछ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा रहेको संवैधानिक इजलासले संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा फैसला सुनाउन लागेको हो । यसअघि संवैधानिक इजलासबाट २८ जेठमा निर्णय सुनाउने मिति तोकिए पनि १८ असार बुधबारका लागि सारिको…