भारतका पूर्वस्थलसेनाध्यक्ष स्वदेश फिर्ता

काठमाण्डु – नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन नेपाल आएका भारतीय सेनाका पूर्वस्थलसेनाध्यक्षहरू स्वदेश फिर्ता भएका छन् । गत फागुन १३ गते नेपाल आएका नेपाली सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका पूर्वस्थलसेनाध्यक्षहरू स्वदेश फर्किएका हुन् । नेपाल भ्रमणमा आएका जनरल डा. मनोज मुकुन्द नरवणे (अ.प्रा) र…