काठमाण्डु- आफ्नो मांसपेशी बढाउन चाहने जोकोहीलाई काँचो अण्डादेखि ‘प्रोटिन शेक’ सम्म प्रायः प्रोटिनको मात्रा धेरै पाइने खाना खान सल्लाह दिइन्छ । तर वास्तवमा स्वस्थ मानिसलाई कति प्रोटिन आवश्यक पर्छ र यो खाने सबैभन्दा राम्रो तरिका के हो? विगतमा शरीर बनाउनेहरू प्रायः ठूलो मात्रामा काँचो अण्डा र मासु खाने गर्थे । आजकल प्रोटिन पाउडर र आहार…