त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा ठप्प छ । आज कुनै पनि उडान नभएको विमानस्थल कार्यालयले जनाएको छ ।

यसअघि अन्तर्राष्ट्रिय हवाई उडानमा सरकारले रोक लगाएपनि यात्रु लिन भन्दै केही विमान कम्पनीले उडान गरेका थिए ।

यस्तै आन्तरिकतर्फको उडान पनि पुर्ण रूपमा बन्द छ । आन्तरिक विमान सेवा प्रदायकहरूले चैत १८ गतेसम्म बन्द रहेको सूचना सार्वजनिक गरेका छन् ।