काठमाडौं उपत्यकामा पसल खुले, तीन जिल्लाका सिडिओको आकस्मिक बैठक सुरु

काठमाडौं उपत्यकामा पसल खुले, तीन जिल्लाका सिडिओको आकस्मिक बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकामा व्यापारीहरुले लकडाउनको अवज्ञा गर्दै पसल खोल्न सुरु गरेका छन् ।

बुधबार साना उद्योगी तथा व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले पसल खुला गर्ने निर्णय गरेको थियो । महासंघको निर्णयपछि सबैले पसलहरू खुला गरेका हुन् ।

त्यस्तै लकडाउनकै बेला काठमाडौं उपत्यकाका व्यापारीले पसल खोल्न थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी ९सिडिओ० छलफलमा जुटेका छन् ।

जिल्ला समन्वय समिति काठमाडौंको सभाहलमा बिहीबार बिहान ११ बजेदेखि बैठक चलिरहेको छ ।