मलेसिया– मलेसियामा लामो समयदेखी ब्यवसाय गर्दै आएका व्यवसायी रमेश तिवारीले गैर आवासिय नेपाली संघ एनआरएनएको चुनाव लड्ने भएको छन् । अक्टुवरमा हुन लागेको एनआरएनको सम्मेलनमा तिवारीले एसिया प्यासेफिक सह–संयोजकमा निर्वाचन लड्ने घोषणा गरेका हुन् ।
एनआरएनएको आगामी अक्टुवर १४ तारिखदेखि १७ तरिखसम्म काठमाडौंमा हुने सम्मेलनमा तिवारीले परिवर्तनका लागि युवा समाधानका लागि रमेश नारासहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।




प्रतिक्रिया