काठमाडौं – कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ११०४ पुगेको छ । आज थप १८ जना कोरोना संक्रमण पुष्टी भएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ११ सय नाघेको हो ।
प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणका क्रममा दैलेख र सुर्खेतका २–२ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका १४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।





प्रतिक्रिया