जनकपुरका पूर्वमेयरको कोरोना संक्रमणबाट मृत्यु

जनकपुरका पूर्वमेयरको कोरोना संक्रमणबाट मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनकपुरका पूर्वमेयरको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

बुधबार बिहान मेडिसिटी अस्पतालमा उपचाररत पूर्वमेयर कृष्ण गिरीको मृत्यु भएको हो । उनी रामा होटलका सञ्चालकसमेत हुन् ।

मुटु र उच्च रक्तचापबाट पीडित रहेका गिरी करिब तिन सातादेखि उपचाररत थिए । गिरी २०४४ सालमा तत्कालिन जनकपुर नगरपालिकाका मेयर थिए ।