काठमाण्डु उपत्यकामा थपिए ४ सय २९ कोरोना संक्रमित

काठमाण्डु उपत्यकामा थपिए ४ सय २९ कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ४ ससय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डुमा ३७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १२ सय २१ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।

त्यस्तै १४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबबाट मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ ।