काठमाण्डु – मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । आजको बैठकमा कोरोना भाइरस नियन्त्रण, रोकथामका विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।




प्रतिक्रिया