काठमाण्डु – सरकारले भदौ मसान्तसम्म लामो दूरीका सार्वजनिक यातायात नखोल्ने निर्णय गरेको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि तत्कालका लागि सार्वजनिक यातायात नखोल्ने निर्णय गरेको हो ।
यसअघि सरकारले भदौ १५ गतेसम्म लामोदूरीका यातायात सञ्चालन नगर्ने निर्णय गरेको थियो ।




प्रतिक्रिया