साढे दुई घण्टादेखि ओली-प्रचण्ड विच बालुवाटारमा गोप्य वार्तामा

साढे दुई घण्टादेखि ओली-प्रचण्ड विच बालुवाटारमा गोप्य वार्तामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- पार्टी एकताको गाँठो फुकाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विच प्रधानमन्त्री निवास वालुवाटारमा  साढे दुई घण्टादेखि छलफल छलफलमा जुटेका छन्।

एकता संयोजन समितिले पार्टी एकताका बाँकी विवादमा सहमति खोज्दै प्रतिवेदनलाई अन्तिम रूप दिन जिम्मेवारी दिएपछि दुई नेताबीच छलफल चलेको हो ।

९ वैशाखमै पार्टी एकता गर्ने तयारी गरे पनि दुई पार्टीबीच वैचारिक र सांगठनिक विषयका केही महत्वपूर्ण सवालमा सहमति जुट्न सकेको छैन । सहमति नजुटेकै कारण नेताहरूले ९ वैशाखको एकता घोषणा केही पर सारेका छन् ।