सि.जी.काएसिहरुको खरिदमा अब निःशुल्क जडानको व्यवस्था

सि.जी.काएसिहरुको खरिदमा अब निःशुल्क जडानको व्यवस्था


काठमाण्डु – नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले हालै आफ्ना सम्पूर्ण ग्राहकहरुलाई मध्यनजर गरेर अब देखि सि.जी.का कुनै पनि इन्भर्टर वाल माउन्ट एसि, स्प्लिट टाईप एसि तथा अन अफवाल माउन्ट स्प्लिट टाईप एसिहरुको खरिदमा निःशुल्क जडान गर्न सकिने व्यवस्था गरेको छ ।

ग्राहकहरुले जडान गर्दा लाग्ने रु २,५० बराबरको खर्च जोगाउ सक्ने सि.जीले जनाएको छ ।

यीएसिहरु जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्नुका साथै विजुलीको पनि कम खपत गर्ने गर्दछ । यो जाडो याममा जीवन सरल, सहजबनाउदै विद्युतमापनि बचत गराउनु यीएसिहरुको विशेष उद्देश्य रहेको छ ।

साथै यीएसिहरुमा ५ वर्षको वारेन्टी पाउनुका साथै काठमाण्डु क्षेत्रभित्रमा २४ घण्टा भित्रनै जडान गरिदिने व्यवस्था पनि रहेको कम्पनीले जनाएको छ ।