बालुवाटारमा यसरी मनाइयो प्रधानमन्त्रीको ७० औँ जन्मदिन (तस्बीर)

बालुवाटारमा यसरी मनाइयो प्रधानमन्त्रीको ७० औँ जन्मदिन (तस्बीर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले ७० औँ जन्मदिन मनाएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो ७०औँ जन्मदिन बालुवाटारमा मनाएका हुन् । उनलाई ९१ वर्षीय बुवा मोहनप्रसाद ओलीले टिका लगाएरु आर्शिवाद दिएका छन् ।

प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिन उनका परिवारका सदस्य बालुवाटारमा पुगेका थिए ।