काठमाण्डु – प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको फैसला सार्वजनिक गर्ने तयारी भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले फैसला पढ्न सुरु गरेका हुन् । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाका विषयमा दिनभर छलफल भएको थियो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया