प्रतिनिधिसभा पुनःस्थापनापछि प्रचण्ड–नेपालले लड्डु खाएर खुसी साटे

प्रतिनिधिसभा पुनःस्थापनापछि प्रचण्ड–नेपालले लड्डु खाएर खुसी साटे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वाय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले एकआपसमा खुसी साटेका छन् ।

मंगलबार साँझ सर्वोच्च अदालतले संसद पुन:स्थापनाको पक्षमा फैसला गरेपछि दुवै अध्यक्षले एकअर्काबीच खुसी साटासाट गरेका हुन् । उनीहरुले लड्डु खाएर खुसी साटासाट गरेका छन् ।