काठमाण्डु – प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ नेकपा एमालेले अवरोध गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदहरुलाई पटक पटक आसनमा बस्न रुलिङ गरेका छन् । एमाले सांसदहरुले भने वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् ।
एमाले विभाजनमा सभामुखको भूमिका रहेको भन्दै एमालेले लगातार बैठक अवरोध गरिरहेको छ ।




प्रतिक्रिया