आइतबार ५५७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

आइतबार ५५७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ६ हजार ६९ जनामा पसीआर परिक्षण गर्दा ५२२ जना र १ हजार ५६४ जनामा एन्टीजेन परिक्षण गर्दा ३५ जना गरि कुल ५५७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर ८७७ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।