नेपाल प्रहरीका ११ डीएसपीको काज सरुवा, कसको कहाँ (सूचीसहित)

नेपाल प्रहरीका ११ डीएसपीको काज सरुवा, कसको कहाँ (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ११ जना प्रहरी नायव उपरीक्षक डीएसपीलाई विभिन्न कार्यालयमा काजमा खटाइएको छ। काज सरुवासँगै तीनवटा ईलाका प्रहरी कार्यालयका इन्चार्ज फेरिएका छन् ।

कार्यालयले शुक्रबार उनीहरूलाई काजमा खटाउने निर्णय गरेको हो।