काठमाण्डुमा महानगरमा मतान्तर बढाउँदै बालेन

काठमाण्डुमा महानगरमा मतान्तर बढाउँदै बालेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिका प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन शाहको मतान्तर झन् बढेको छ ।

आइतबार राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा बालेनले २६०१ मत ल्याएका छन् । त्यस्तै, उनलाई पछ्याइरहेका नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले १४१५ मत पाएका छन् ।

गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १३५९ मत पाएकी छन् ।