काठमाण्डु – ३० बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत काठमाण्डु महानगरपालिकाको मतगणना जारी छ ।
प्राप्त नतिजाअनुसार काठमाण्डु महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ५० हजार मत कटाएका छन् । उनले ५० हजार ३० मत ल्याएका छन् ।
बालेन्द्रलाई पछ्याइरहेका गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले ३० हजार सात सय ७६ मत ल्याएकी छन् । तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३० हजार १५ मत ल्याएर सिंहलाई पछ्याइरहेका छन् ।




प्रतिक्रिया