काठमाण्डु – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । बिहीबार संघीय सांसदको शपथ लिएका पाण्डेले आज प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पदबाट राजीनामा बुझाएका हुन् ।
नेकपा एकीकृत समाजवादीको तर्फबाट पाण्डे मुख्यमन्त्रीमा चुनिएका थिए ।




प्रतिक्रिया