बालुवाटारबाट बाहिरिए माओवादी अध्यक्ष प्रचण्ड

बालुवाटारबाट बाहिरिए माओवादी अध्यक्ष प्रचण्ड


काठमाण्डु –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धन दलका शीर्ष नेताहरूसँग छलफलका लागि बालुवाटार पुगेका उनी छलफलबाट बाहिरिएका हुन् ।