आकस्मिक बालुवाटारबाट निस्केका प्रचण्ड सिधै बालकोटतर्फ प्रस्थान

आकस्मिक बालुवाटारबाट निस्केका प्रचण्ड सिधै बालकोटतर्फ प्रस्थान

काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोटतर्फ लागेका छन् ।

शक्ति बाँडफाँटको विषयमा सत्ता गठबन्धनमा कुरा नमिलेपछि गठबन्धन छाड्ने निष्कर्ष निकालेर बालुवाटारबाट निस्केका प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटतर्फ हिँडेका हुन् ।