बालेनले दिए सिंहदरबारमा आगो लगाइदिने चेतावनी

बालेनले दिए सिंहदरबारमा आगो लगाइदिने चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहले सरकारले महानगरका गाडी रोके सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत मेयर बालेनले सरकारलाई अपशब्द बोल्दै सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका हुन्। उनले लेखेका छन्, ‘आजको लागी केहि भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’