डडेल्धुरामा मुख्यमन्त्री शाह प्रमुख अतिथि रहेको कार्यक्रमको स्टेज भत्कियो

डडेल्धुरामा मुख्यमन्त्री शाह प्रमुख अतिथि रहेको कार्यक्रमको स्टेज भत्कियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- डडेल्धुरा बहुमुखी क्याम्पसको २८ औं वार्षिकोत्सब कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथि रहेको  स्टेज भत्किएको छ। स्टेज भत्किए पछि केही समय कार्यक्रम सञ्चालन हुन सकेको थिएन । तर, अहिले पूनः कार्यक्रम सुरु भएको छ ।

उक्त कार्यक्रममा मुख्यमन्त्री शाहसँगै माओवादी सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्ट, सांसद सरस्वती खड्का, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विस्वराज न्यौपाने सहभागि छन् ।